धुलिखेल अस्पतालले पायो शवपरीक्षणको अनुमति

काभ्रे :  धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन  गर्ने अुनमति प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई  यही माघ १ गते  अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण  सेवा प्रदान गर्दै आएको  छ।  आइतबार अस्पतालले सेवा सञ्चालन...

सम्बन्धित सामग्री

धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन, अब अनलाइन अपोइन्टमेन्ट लिन सकिने

आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।   यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत...

मिडाससँगको सहकार्यमा धुलिखेल अस्पतालले ल्यायो ‘मोबाइल एप’

काठमाडौं । मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले ‘मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने बताइएको छ । यसले बिरामीलाई अस्पताल आउने, लाइनमा बस्नुपर्ने लगायत झन्झट हटाई समयको बचत हुने अपेक्षा गरिएको छ । एपमार्फत स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्न र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिनेछ । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न मिडास अस्पतालका लागि भरपर्दो साझेदार रहेको बताइएको छ ।

धुलिखेल अस्पतालको सहकार्यमा बर्दिवास अस्पतालमा आइसियू सेवा सञ्चालन हुने

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने  भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो।

धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य

महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गर

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा टेलिमेडिसेन सेवा सुरु

काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिनको प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिनको सेवा मंगलबारबाट काभ्रेको तेमालगाउँपालिका–४ स्थिति बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । डाक्टरहरू अंगिरा कर्माचार्य, मनिषा सिंहवशुकला, अतिथिमिश्र, पुजाश्रेष्ठ, टिना श्रेष्ठ

धुलिखेल अस्पतालले सुरु गर्‍यो दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा

२४ साउन, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिन सेवा मंगलबारदेखि काभ्रेको तेमाल गाउँपालिका–४ स्थित बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । […]

धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।

भुक्तानी नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाइ

काठमाडौँ । सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत […]

डेल्टा भेरियन्ट प्लसको पहिचान गरेको धुलिखेल अस्पतालको दाबी

काठमाडौं, असार १३। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा प्लसको पहिचान धुलिखेल अस्पतालले पत्ता लगाएको दाबी गरेको छ । धुलिखेल अस्पातलले उक्त नयाँ भेरियन्टकोे पहिचान रिपोर्ट तत्कालीन स्वास्थ्य मन्त्रीलाई बुझाइएको भएता पनिउ क्त रिपोर्टलाई हङकङ र भारतको ल्याबमा परीक्षण गराएर मात्र मन्त्रालयले नेपालमा नयाँ कोरोना भाइरस डेल्टा प्लस देखिएको सूचनाबाहिर ल्याएको बताएको छ । धुलिखेल […]