काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिनको प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिनको सेवा मंगलबारबाट काभ्रेको तेमालगाउँपालिका–४ स्थिति बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । डाक्टरहरू अंगिरा कर्माचार्य, मनिषा सिंहवशुकला, अतिथिमिश्र, पुजाश्रेष्ठ, टिना श्रेष्ठ