नेपालका किसानहरूले खेतीपातीका क्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने नेपालकै पहिलो एआईमा आधारित डिभाइस साथी सार्वजनिक भएको छ ।
महिला विकास समाज (विमेन डेभेलप्मेण्ट सोसाइटी – वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिज्ञहरूको समूह इम्प्याक्टर्सले सूचना...