एसियाली विकास बैंकबाट नेपालले साढे २६ अर्ब ऋण लिने

२८ असोज, काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ । सरकारका प्रवक्ता सूचना तथा […]

सम्बन्धित सामग्री

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

एडिबीद्वारा ६ अर्ब ६० करोड रूपैयाँ ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।...

तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने एडिबीको लक्ष्य

एसियाली विकास बैंक (एडिबी)ले आगामी तीन वर्षमा नेपाललाई दुई खर्बभन्दा बढी ऋण दिने भएको छ । हालै नेपालको भ्रमण सकेर फर्केका एडिबीका महानिर्देशक केनिची योकोयामाले यस्तो बताएका हुन् । ‘आगामी तीन वर्ष...

एडिबीले दियो नेपाललाई १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। नेपाललाई सहुलियतपूर्ण ऋण दिने सहमतिमा अर्थ मन्त्रालय र एडीबीका अधिबारीबीच हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर आनो कुस्वाले हस्ताक्षर गरेका थिए।

एडिबीले भ्याक्सिन खरिदका लागि १९ अर्ब ऋण दिने, करिब ६८ लाख नेपाली लाभान्वित हुने

काठमाडौं/ नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रूपैयाँ बराबरको ऋण रकम एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराउने भएको छ । तर, उक्त रकम कोरोना

भ्याक्सिन खरिदका लागि एडिबीले १९ अर्ब ऋण दिने

एसियाली विकास बैंक(एडिबी)ले कोरोना भाइरस विरूद्धको खोप कार्यक्रम संचालनका लागि नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रूपैयाँ बराबरको ऋण दिने भएको छ।

एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।

एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।

एडीबी र अर्थबीच विद्युत् ग्रीड आधुनिकीकरण गर्न सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ