एडिबीले दियो नेपाललाई १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। नेपाललाई सहुलियतपूर्ण ऋण दिने सहमतिमा अर्थ मन्त्रालय र एडीबीका अधिबारीबीच हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर आनो कुस्वाले हस्ताक्षर गरेका थिए।

सम्बन्धित सामग्री

नेपाललाई विश्व बैंकद्वारा ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंकले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १८ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको उपस्थितिमा […]

विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिँदै

काठमाडाैं।समानुपातिकको बन्दसूची टुंग्याउन माओवादीले कार्यदल बनाएकाे छ।पोखरामा फेवातालकाे मापदण्डभित्र संरचना बनाउन रोक लगाइएकाे छ।नीजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने भएकाे छ।विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण दिने भएकाे छ।एसियन कप छनोटमा अाज नेपालले बंगलादेशसँग खेल्दै छ।

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपाललाई ५२ अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंकले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रुपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको उपस्थितिमा यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि व

एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक एडीबीलाई सहुलियतपूर्ण ऋण दिन आग्रह गर्नुभएको छ। एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएको भन्दै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको पनि बताउनुभयो । अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीब...

विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बागमती सरकारले दियाे ३ हजार जनालाई १ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण

बागमती प्रदेश सरकारले साना व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले २ हजार ८ सय ५६ जनालाई सहुलियतपूर्ण ऋण प्रदान गरेको छ ।

युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार […]

नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर)...

निजी दुग्ध उद्योगीले मागे सरकारसँग सहुलियतपूर्ण ऋण

२३ असार, काठमाडौं । निजी क्षेत्रका दुग्ध उद्योगीहरुले सरकारसंग सहुलियतपूर्ण ऋण माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल डेरी उद्योग संघले लकडाउनका कारण व्यवसाय धरासायी भएको भन्दै १० वर्षका लागि १० करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण माग गरेको हो । केही समय अघि मात्रै सरकारले सरकारी स्वमित्वको दूग्ध विकास संस्था डिडिसीलाई २० करोड […]

एडीबी र अर्थबीच विद्युत् ग्रीड आधुनिकीकरण गर्न सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ