काँग्रेसको अनौपचारिक छलफल, आइतबार बिहान ९ बजे बैठक बस्ने - Naya Patrika

पार्टीका महत्वपूर्ण निर्णय लिन शनिबार नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको अनौपचारिक बैठक बसेको छ । निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक र विधान संशोधन लगायतका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ।...

फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि शुक्रवार बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्न...

एमाले सचिवालय बैठक बिहान ११ बजे बस्ने

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ […]

प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजे बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ । मङ्गलवारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा […]

ललितपुर महानगरकाे सर्वदलीय बैठक भोलि बिहान ७ बजे बस्ने

ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक भोलि (शनिवार) विहान सात बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए । ‘हामीले आज राति नै सर्वदलीय बैठक बसेर मतगणना हुनुपर्छ भनेका थियौ’ महर्जनले भने, ‘तर, सबै मत पेटिका आइनसकेकाले भोलि बिहान सात बजे मात्रै सर्वदलीय बैठक बस्ने सहमती भयो।’ सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए । मत गणना

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

सत्ता गठबन्धनको बैठक भोलि बिहान १० बजे पुनः बस्ने

काठमाडौँ– सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि फेरि बैठक बस्न लागेको हो। आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद कसरी सुचारु गर्ने र एमसीसीलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने सहमति

अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा देखिएको विवादबीच बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि शुक्रवार बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

कांग्रेस पदाधिकारी बैठक भोली बिहान ९ बजे बस्ने

काठमाडौं, २६ कात्तिक । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक भोली (कात्तिक २७) गते शनिबार बस्ने भएको छ । बैठक शनिबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो । कात्तिक २८ गते (आइतबार) बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरिने विषयहरु निर्धारण गर्न भोली पदाधिकारी बैठक बस्ने भएको हो । बैठकले कांग्रेसको […]

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...