मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।   थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।  

सम्बन्धित सामग्री

सयौँ वर्ष पुरानो सिन्दुरे जात्रा सम्पन्न

चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन प्रसिद्ध भैरवी मन्दिरमा सिन्दुरे जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)

बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।

फोटोफिचर: नुवाकोटमा मनाइयो सिन्दुरे जात्रा

जिल्लाको पुरानो सदरमुकाम नुवाकोटको भैरवी मन्दिर प्रांगणमा सिन्दुरे जात्रा मनाइएको छ । विदुर नगरपालिका-२ स्थित भैरवीको मन्दिरछेउ, महेशमर्दिनी मन्दिरमा कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामी-धामिनी, गणेशलाई विधिपूर्वक पूजा गरेपछि गाजल लगाइदिएर यो जात्रा मनाउने चलन छ ।

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोट । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो ।

सिन्दुरेजात्राको तयारी

नुवाकोट – नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै । भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ ।

नुवाकोट भैरवीको जात्रा सुरु

जिल्लामा नुवाकोट भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) को जात्रा सुरु भएको छ । सिन्दुरे जात्राको नामले परिचित यो जात्रा हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन लाग्ने गर्छ । साततले दरबारको दक्षिणपश्चिममा रहेको बूढीभैरवी मन्दिर परिसरमा ४२ हात लामो लिंगो र भैरवी मन्दिर पछाडि अर्को लिंगो ठड्याएपछि सिन्दुरे जात्रा पर्व सुरुवात गरिन्छ ।

फोटोफिचर: सिन्दुरले रंगियो मध्यपुरथिमी

मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शुक्रबार बिहान सिन्दुरे जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रामा एक आपसमा सिन्दुर दलेर र छयापाछाप गर्दै धुमधामका साथ जात्रा मनाइएको छ । जात्रामा धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर विभिन्न ठाउँका खट बोकेर बालकुमारीमा गइ भव्यताका साथ जात्रा मनाउने परम्परा छ ।

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर) : RajdhaniDaily.com -

RajdhaniDaily.com | भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई -

तस्बिरमा हेर्नुहोस् बलम्बुको महालक्ष्मी जात्रा

हरेक वर्षको कात्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि थानकोट नजिकै बलम्बुमा धूमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दुरे जात्रा गरिने यो पर्व नेवारहरूको नयाँ वर्षपछि सबैभन्दा पहिले मनाइने जात्राको रूपमा लिइन्छ। जात्रामा स्थानीयले बाजा गाजासहित बलम्बुको महालक्ष्मी मन्दिरमा विधिपूर्वक पूजा गरेर सहर परिक्रमा गराइन्छ। पूजा गर्दा समाजमा…