एजेन्सी, ६ कात्तिक । चीनले अमेरिकालाई अक्षित गर्दै ताइवान मुद्दामा बैदेशिक हस्तक्षेप मान्य नहुने भेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हिजो (शुक्रबार) पत्रकार सम्मेलनमा ‘ताइवान चीनको एक अविभाज्य हिस्सा’ भएको उल्लेख गरेका हुन् । ताइवान मुद्दा चीनको आन्तरिक मामिला भएकाले यसमा वैदेशिक हस्तक्षेप मान्य नहुने उनले स्पष्ट गरेका छन् । अमेरिकी […]