एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा पनि भाग लिने

६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाउने भएको छ । एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिव धर्मराज गिरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङबीच मंगलबार विभागीय टिमको हैसियदबाट नवौं खेलकुदमा पनि एनआरएनए टिमको सहभागिता निरन्तरता दिने सहमति भएको हो । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता सम्मानित

काठमाडाैं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश नम्बर १ सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश–१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । नवौंमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत […]

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगदसहित आइतबार सम्मान गरेको छ।...

अमृत राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा अमृतले बागमती प्रदेशका अरहान्त केशर सिंहमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् । सातौंमा अरहान्तलाई पराजित गरेका अमृतले आठौंमा […]

नवौं राष्ट्रिय खेलकुद : दुर्गाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

३१ असोज, काठमाडौं । ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलाे हाे । बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित […]

नवौं राष्ट्रिय खेलकुद – ६ हजार बढी खेलाडी, ४ सय ४ स्वर्ण पदक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।७ प्रदेश, ३ विभाग […]

नवौं राष्ट्रिय खेलकुद – बागमतीले ९ खेलमा स्वर्ण जित्नेलाई मासिक भत्ता दिने

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।   यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र रजत तथा कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र मात्रै प्राप्त गर्ने राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ ग...

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएले क्रिकेट र फुटबल टिम ल्याउने

सरकारको आयोजनामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीब्र पारिएको छ ।मन्त्रिपरिषद्को बैठकले जेठ २२–२८ गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मिति तोके पछि अहिले सरोकारवाला निकायहरु पनि तयारीमा व्यस्त बनेका छन् ।अब १ महिना भन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने

आठौं राष्ट्रिय खेलकुदमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २ सय ८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो ।