काठमाडौं । पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल खोल्ने तयारीमा लागेका छन् । उनले खुला बहस गरेर जनताको अपेक्षा अनुसारको पार्टी खोल्न लागेको जानकारी दिए । “हामी कांग्रेस कम्युनिस्टबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं । पालैपालो लुट्नेबाहेक केही काम गर्दैनन् । यही कुरा देखेकाले साथीहरुसँग दल खोल्नका लागि छलफल...