बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ

बाल यौन दुराचार गरेको अभियोगमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।

सम्बन्धित सामग्री

बाल यौन दुराचार आरोपमा शिक्षक पक्राउ

बाल यौन दुराचार गरेको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित हुँदैन । सदनबाट पनि सशक्त विरोधमा गरिरहेका छौं । हिजो मात्र हामीले जघन्य अपराधीलाई आममाफी दिएको सम्बन्धमा सम्माननीय राष्ट्रपतिलाई अनुरोध-पत्र दिएका छौं । यो पनि […]

नायक शाह रिहा हुँदा कारागार बाहिर ठूलो भीड

बाल यौन दुराचार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा हुँदै नायक पूर्णविक्रम (पल) शाह । शाह रिहा हुने भएपछि कारागार अगाडि सर्वसाधारणको बाक्लो भीड लागेको थियो । तस्बिर- कृष्ण न्यौपाने/रासस

पाल्पामा बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

पाल्पामा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्धलाई  प्रहरीले पक्राउ गरेको छ ।  रैनादेबी छहरा गाउँपालिका ६ बस्ने ६२ वर्षीय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको हो ।उनले   स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुराचार गरेको उजुरीका आधारमा  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ प्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा पक्राउ गरी थप अनुसन्धान सुरु

बाल यौन दुराचार मुद्दाका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय  बाँकेले बाल यौन दुराचार मुद्दाका एक जना फरार अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । डडुवा गाउँपालिका–४ का ३३ वर्षीय अनीश नाउलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।नाउलाई २०७८ कार्तिक ३० गते बाँके जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजायको फैसला गरेको र हालसम्म उनी फरार रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार नै निजलाई अदालत पेस गरिएको प्रहरीको भनाइ छ ।

बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प

यौन दुराचार गरेर फरार एक अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बाल यौन दुराचार गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापबाट मिति २०७७ फागुन १२ गतेको फैसलाले ६ महिना कैद र १० हजार जरिवाना सजाय तोकिएका मन्थली नगरपालिका १३ गेलु बस्ने २३ वर्षीय सुरज भुजेललाई पक्राउ गरिएको हो । विषेश सूचनाको आधारमा घर आएको जानकारीपछि मंगलवार राति उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । ढुंगानाका अनुसार भुजेलले १७ वर्षीया बालिकालाई यौन दुराचार गरेर फरार भएका थिए ।

छात्रालाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

पोखरामा आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पोखरा–२२ स्थित भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलाले आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै विद्यालयकी १५ वर्षीया छात्रामाथि दुराचार गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।यौन दुराचारपछि छात्रामा मानसिक समस्या देखिएको र अभिभावकले पटकपट