वासिङ्गटन डिसी– अमेरिकाले गरेको हवाई आक्रमणमा १६ जना इराकी नागरिक मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण भएको भन्दै निन्दा गरेको छ । यस्तै, थप आक्रमण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ। सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना […]