काठमाडौं : पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन। यस्तै बन्दरगाह शहर मारियोपोलको स्टिल कारखानामा फसेका थप एक सय भन्दा बढी नागरिकको उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको राहत टोलीका सदस्यहरूले उनीहरुको उद्धार गरेका हुन्। यसैबीच बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयो