कास्की – पोखरा महानगरपालिका भित्र रहेका भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु भएको छ । वडा नम्बर २५ को क्रान्तिटोलबाट निस्सा वितरण सुरु गरिएको हो । त्यहाँका २ सय ४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले निस्सा पाएका पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई […]