२७५ मिटरको खोलामा २०५ मिटरको पुल

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।

सम्बन्धित सामग्री

म्याग्दी खोलामा दुई मोटरेबल पुल निर्माण

म्याग्दीमा ग्रामीण बस्तीलाई लक्षित गरेर नदी तथा खोलामा पक्की मोटरेबल पुल निर्माण भएका छन् । बाह्रै महिना सहज यातायात सुविधा उपलब्ध गराउन कालिगण्डकी, म्याग्दी र रघुगंगा नदी तथा सहायक खोलामा पक्की पुल निर्माणले प्राथमिकता पाएका हुन् । ग्रामीण बस्ती र स्थानीय तहहरूको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले मोटरेबल पुल निर्माण कार्य धमाधम गरिरहेको […]

देउरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ।

ग्वाङ खोलामा निर्माणाधीन पक्कि पुल बाढीले बगायो

सिन्धुलीको ग्वाङ खोलामा निर्माणाधीन एक पक्कि पुल बाढीले बगाएको छ। आइतबार राती परेको अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका ६ र ५ जोड्ने गरी ग्वाङ खोलामा निर्माणाधीन रहेको पक्कि पुल बगाएको हो।...

चिल्ली खोलामा मोटरेवल पुल बन्यो

लमजुङ, १५ चैत्र । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण […]

सरस्वती खोलामा पक्की पुल बन्ने

सदरमुकाम त्रियुगा नगरपालिका ८ को उत्तराइटोलस्थित सरस्वती खोलामा पक्की पुल बन्ने भएको छ।

ओमथान खोलामा ट्रस पुल निर्माण

म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए । यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो । गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका ला

काठको पुल विस्थापित गर्दै वडा कार्यालय, एउटै खोलामा पाँच पुल

रुकुम पूर्व : सिस्ने गाउँपालिका वडा नम्बर २ कार्यालयले काठको पुल विस्थापित गर्दैछ। विगतमा वडाको अधिकांश खोलामा काठको पुल थियो। वडा कार्यलय स्थापना भएपछि जनप्रतिनिधिको पहलमा काठको पुल विस्थापित हुँदै आएको हो।अहिले काठको पुल कम देख्न सकिन्छ भने धेरैमा झोलुङ्गे र ट्रस्ट पुल बनिसकेका छन्। भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको वडाध्यक्ष जीवन केसीले बताए। आफ्नो कार्यकालमा काठका पुललाई विस्थापित गर्ने उनले बताए।वडामा आफ्नो कार्यकालयमा आठवटा काठका पुल विस्थापित गरी पाँच वटा झोल

भोटिया खोलामा पुल निर्माण हुने

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।  रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र […]

रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीयलाई समस्या भएका हो । खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने […]

रेसुंगाको बगाले खोलामा झोलुंगे पुल

१९ असार, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै बगाले खोलामा झोलुंगे पुल निर्माण भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ र वडा नम्बर ९ जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । झोलुंगे पुल बनेपछि स्थानीय वासिन्दा खुशी भएका छन् । हिजोआज पुल हेर्न र फोटो खिचाउन जानेहरुको संख्या बढेको छ । नगरपालिका कार्यालय र […]