धनगढी- नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहेको कैलालीमा यस पटकको निर्वाचनमा भने नयाँ पार्टी प्रतिस्पर्धामा देखिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका चारवटा स्थानीय तहमा विजय हासिल गरी प्रमुख दल बनेको नागरिक उन्मुक्ति पार्टी अबको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धी देखिएको छ। करिब दश महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका सबै […]