निशुले जितिन् 'मिस ग्राण्ड नेपाल' ताज

‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस स्कुवा नेपाल’, प्रमिला विश्वकर्मा ‘मिस मल्टिनेशनल नेपाल’ घोषित भए ।सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए

सम्बन्धित सामग्री

ऐश्वर्यलाई मिस ग्राण्ड नेपाल २०२२ को ताज

ऐश्वर्य श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज पहिरिएकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैयाँ पुरस्कार पाएकी छिन । त्यस्तै प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन भने मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी बर्षा …

मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

काठमाडौँ, २६ भदौ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी हुन । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने […]

मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

काठमाडौँ। मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन्। कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन्। श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैयाँ पुरस्कार पाएकी छन्।

निशुलाई मिस ग्राण्ड नेपाल २०२१ को ताज

मिस ग्राण्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निशुकुमारी साहले जितेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा साहसहित पाँच सुन्दरीले ताज लगाएका छन् । प्रतियोगिताको जुरीप्यानलमा फोटोग्राफर राजभाइ...

मिस ग्राण्ड नेपालले विजेता ६ सुन्दरीलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने

काठमाण्डौ, मंसिर १४ । ‘मिस ग्राण्ड नेपाल २०२१’ को फिनाले सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस […]