मिस ग्राण्ड नेपालले विजेता ६ सुन्दरीलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने

काठमाण्डौ, मंसिर १४ । ‘मिस ग्राण्ड नेपाल २०२१’ को फिनाले सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस […]

सम्बन्धित सामग्री

मिस ग्राण्ड इन्टरनेसनलमा भाग लिन भियतनाम लागिन् गरिमा

काठमाडौं । मिस ग्राण्ड नेपाल-२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मंगलबार भियतनामतर्फ प्रस्थान गरेकी छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले उपाधि जित्न आफूले सक्दो मेहनत गर्ने बताइन् । उक्त प्रतिस्पर्धा मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धा हो । गरिमा मिस युनिभर्स नेपाल-२०२३ को उपविजेता घोषित भएकी थिइन् […]

ऐश्वर्यलाई मिस ग्राण्ड नेपाल २०२२ को ताज

ऐश्वर्य श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज पहिरिएकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैयाँ पुरस्कार पाएकी छिन । त्यस्तै प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन भने मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी बर्षा …

मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

काठमाडौँ, २६ भदौ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी हुन । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने […]

ऐश्वर्य श्रेष्ठले जितिन् मिस ग्राण्ड नेपाल २०२२ को उपाधि

काठमाडौं । । ऐश्वर्य श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को उपाधि जित्न सफल भएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा फस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएका छन् । श्रेष्ठले मिस ग्राण्ड नेपालको […]

मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै

काठमाडौं, २४ भदौ । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी […]

मिस ग्राण्ड नेपाल २०२२ हुने

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो १०औं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस पटकको मिस ग्राण्ड […]

मिस ग्राण्ड नेपालको घोषणा

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाड

मिस ग्राण्ड नेपालको १० औं संस्करण हुने

काठमाडौं । मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस […]

निशुले जितिन् 'मिस ग्राण्ड नेपाल' ताज

‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस स्कुवा नेपाल’, प्रमिला विश्वकर्मा ‘मिस मल्टिनेशनल नेपाल’ घोषित भए ।सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए