विश्वविद्यालय अनुदान आयोगले संस्कृत विश्वविद्यालयमा पढ्नेलाई विभेद गरेको भन्दै निर्णय नसच्याए आन्दोलनमा जाने विद्यार्थीहरूको चेतावनी
नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) गर्ने विद्यार्थीहरू विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।...