मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौँ विश्वविद्यालयको ‘फेलोसिप’

काभ्रे ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो । ‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन […]