'सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्छु'

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दबाबबिना काम गर्न निर्देशन दि...

सम्बन्धित सामग्री

सवारी चालक र कार्यालय सहयोगीको स्थायी पदपूर्ति रोक्न प्रस्ताव

४ फागुन, काठमाडौं । स्थानीय तहले सवारी चालक, कार्यालय सहयोगी र सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न नपाउने गरी कानुन प्रस्ताव भएको छ । स्थानीय तहमा जथाभावी ढंगले विभिन्न पदमा करार जनशक्ति भर्ना गर्ने क्रम नरोकिएपछि संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन–२०७४मै यस्तो व्यवस्था राख्न प्रस्ताव गरेको हो । प्रस्तावित विधेयकमा चालक, कार्यालय सहयोगी र सरसफाइ […]

'नदी कटानलाई रोक्न नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता'

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भइरहेको बताए।...

समाजवाद आउनबाट धर्तीका कुनै तागतले रोक्न सक्दैन : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद आउनबाट धर्तीका कुनै तागतले रोक्न नसक्ने दावी गरेका छन् ।  सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै समाजवाद नयाँ ढंगले अघि बढीरहेको बताए । उनले समाजवाद भनेको मिलिटरी व्यवस्था नभएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शैली पनि भएको बताए ।  उनले समाजवाद कुनै सम्भावनाको विषय नभएर अनिवार्यता भएको दावी समेत गरे

सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो

नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन् । साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र

प्रदेश १ : सरकारको अराजकता रोक्न सभामुखलाई आग्रह

विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का संसदिय दलका नेता राजेन्द्र राईले सरकारको अराजकता रोक्न सभामुखलाई आग्रह गरेका छन् ।प्रदेशसभाको नवौँ हिँउदे अधिवेशनको दोश्रो बैठकमा आइतबार राईले सरकार संविधानको ऐन कानुन नमान्ने गरी अराजक र निर्लज्ज ढंगले अगाडि बढिरहेको अवस्थामा अराजकता, निर्लज्जतालाई रोक्न सभामुखलाई आग्रह गरेका हुन्।उनले संविधान कार्यान्वयनको नेतृत्व गर्नसमेत सभामुखलाई आग्रह गरेका छन्।दल विभाजनपछि हतारमा मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले पदभार ग्रहण

पुष्प व्यवसायी आन्दोलित

अवैैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै र्‍याली निकालेका छन ।फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध र्‍यालीसहितको प्रर्दशन गरेका हुन । […]

सरकारको विरोधमा उत्रिए पुष्प व्यवसायी

अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध -यालीसहितको प्रदर्शन गरेका हुन् । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न

महिला तथा बालबालिकाविरुद्ध हिंसा रोक्न सरकार गम्भीर छ : गृहमन्त्री खाँड

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्ध हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन्। महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले महिला तथा बालबालिकामाथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताए।'सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढंगले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ', उनले भने। सञ्जालकी अध

फ्लोर क्रस रोक्न एमालेमा सुक्ष्म अध्ययन हुँदै

काठमाडौं। नेकपा एमालेले अविश्वासको प्रस्ताव आउने र पार्टीका सांसदबाटै फ्लोर क्रस हुनसक्ने अवस्थालाई सुक्ष्म ढंगले अध्ययन गर्ने भएको छ। आजको महाधिवेशन आयोजक कमिटी बैठकमा माधव नेपालसहित नेताहरुलाई सोधिएको स्पष्टीकरणका सम्वन्धमा प्रधानमन्त्रीले जानकारी गराएका थिए। प्रवक्ता प्रदीप ज्ञवालीले भने, " प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने कुरा ठूलो भएन। कर्णालीको जस्तै फ्लोर क्रसको प्रयास हुने आशंका छ। आवश्यकताअनुसार उपयुक्त समयमा निर्णय हुनेछ।"