प्रसिद्ध गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ । प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको एजेन्सीले जनाएको छ । उनको ‘मल्टी अर्गान फेलर’का कारण निधन भएको हो । एक महिनादेखि बिरामी परेकी मंगेशकरलाई केही दिन अगाडी मात्र अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पछि निमानिया […]

सम्बन्धित सामग्री

शम्भुजित बाँस्कोटाको सम्झनामा लता मंगेशकर (भिडिओसहित)

काठमाडौं, २४ माघ । बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटाले भारतीय गायिका लता मंगेशकरले नेपालका मठमन्दिर घुम्नको लागि आउने चाहना राखेको भएपनि त्यो पूरा नभएको बताएका छन् । उनले लताले सबै विद्यामा गीत गाएको सुनाए । उनले लतालाई ब्रम्हाण्डकै देवीको रुपमा चित्रण गरे । हिजोमात्रै मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। प्राइम टिभीबाट प्रसारण भएको जनता […]

रहिनन् ‘भारत रत्न’ लता मंगेशकर

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । कोभिड संक्रमण र निमोनियाबाट थलिएकी मंगेशकर केही समयअघि मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना भएकी थिइन् । उपचारकै...

अलबिदा कोकिलकण्ठ लता मंगेशकर

काठमाडौं । भारतको सबै भन्दी बढी रुचाइएकी सुप्रसिद्ध गायिका कोकिलकण्ठ लता मंगेशकर अब यो धर्तीमा रहिनन् । उनको आइतबार ९२ वर्षको उमेरमा बिहान ८ बजेर १२ मिनटमा निधन भएको हो । उपचारको क्रममा उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पताल निधन भएको हो । पछिल्लो समय उनी कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । कोरोनासँगै उनलाई निमोनिया भएको […] The post अलबिदा कोकिलकण्ठ लता मंगेशकर appeared first on राजधानी राष्ट्रिय दैनिक.

लता मंगेशकर : जसको स्वर सुनेर नेहरुका आँखामा आँसु भरियो

चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। भारतका महान तथा सम्मानित गायकहरु मध्ये एक मानिने लताले हजारभन्दा बढी हिन्दी चलचित्रहरुमा आफ्नो स्वर दिएकी छन्। उनले...

सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड

२३ माघ, काठमाडौं । भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो । लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको  थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि उनको […]

स्वर साम्राज्ञी लता मंगेशकरको निधन

चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिडबाट संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। स्थितिमा सुधार नआएपछि उनलाई आईसीयूमा राखिएको थियो । भारतिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ८ः१२ बजे उनले अन्तिम सास लिईन । लता मंगेशकर एक महान स्वर साम्राज्ञी गायिका थिइन् जसले भारतमा फिल्म संगीतलाई […]

रहिनन् गायिका लता मंगेशकर

मुम्बई । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

रहिनन् लता मंगेशकर

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

रहिनन् भारतीय गायिका लता मंगेशकर

काठमाडौं : भारतीय सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।उनको विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिइन्। पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।उनको २८ सेप्टेम्

रहिनन् लता मंगेशकर

भारतकी चर्चित तथा अग्रज गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यो खबरसँगै मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ ।  लता मंगेशकर करीब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  लतालाई पनि कोरोनासँग निमोनिया भएको थियो । डाक्टरले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।  त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।  गायिकाको आत्माको चिरशा...