क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्ण रुपमा निको भएकी थिइन् । घिमिरेले थुप्रै नेपाली गीत गाउनुका साथै […]