अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भेट : युक्रेनलाई दिएका क्षेप्यास्त्रलाई रुसमा प्रहार गर्नेमा भएन सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरको अमेरिकाको ह्वाइट हाउसमा भेट भएको छ । स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग गरेअनुसार रुसी भित्री क्षेत्रहरुमा युक्रेनलाई दिइएका मिसाइलहरु हान्न दिनेमा सहमति भएन । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बाइडेनलाई स्टार्मरले नदिने कुरामा मनाएको हो भन्ने प्रश्न गरिएको थियो । […]

सम्बन्धित सामग्री

मानव अधिकारको निरन्तर लडाइँ

पश्चिम युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणका लागि ‘युद्ध अपराध’ को अभियोग लगाउने योजना बनाएका छन् भनिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई इराकमा गैरकानुनी युद्ध र लाखौं मानिसको हत्याका लागि कहिल्यै आधिकारिक रूपमा आरोप लगाइएन ।

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोनसनबीच फोनवार्ता

काठमाडौं : रुस–युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले जनाएको छ। फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग यस संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्।  बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने वाचा गरेको बताइएको छ। यसअघि रुसी विदेशमन्त्रीले पनि कूटनीतिबाट आफूहरू नथाकेको बताएका थिए।  युक्रेनतर्

बाइडेन-जोन्सन ४० मिनेट कल : 'कूटनीतिक पहलबाटै रुसलाई धम्कीबाट पछि हटाउन सक्छौं'

बीबीसी : युक्रेन संकट सुल्झाउन अझै पनि कूटनीतिक समाधानको आशा बाँकी रहेको बेलायत र अमेरिकाले बताएका छन्। तर उनीहरुले परिस्थिति खस्किरहेकामा चासो राखेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ४० मिनेट भएको फोन वार्तामा युक्रेन समस्याका विषयमा कुराकानी भएको थियो। रुसले सैन्य कारबाहीको चेतावनी दिइरहे पनि…

युक्रेन संकट समाधानको कूटनीतिक मार्ग अझै बाँकी : अमेरिका–बेलायत

युक्रेनको संकट समाधानको सम्बन्धमा कूटनीतिक मार्ग अझै पूर्ण रुपमा बन्द नभएको अमेरिका र बेलायतका नेताले बताएका छन् । तर उनीहरुले अवस्था अझै पनि कमजोर रहेको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच सोमबार ४० मिनेट लामो टेलिफोन संवादमा युक्रेनको संकटबारे छलफल भएको हो । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको आरोप […]