युक्रेनको संकट समाधानको सम्बन्धमा कूटनीतिक मार्ग अझै पूर्ण रुपमा बन्द नभएको अमेरिका र बेलायतका नेताले बताएका छन् । तर उनीहरुले अवस्था अझै पनि कमजोर रहेको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच सोमबार ४० मिनेट लामो टेलिफोन संवादमा युक्रेनको संकटबारे छलफल भएको हो । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको आरोप […]