काठमाण्डाै – सरकारले सुर्खेत विमानस्थल र विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सुर्खेत विमानस्थलका लागि ३० बिघा र विराटनगर विमानस्थलका लागि एक सय २६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण ...