चक्कजाम गरे तीन वर्ष जेल, ३० हजार जरिवाना

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। उक्त नयाँ कानुनअनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ। मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, क...

सम्बन्धित सामग्री

देवघाटमा एक लाख ३० हजार भक्तजनले गरे स्नान

प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् ।

देवघाटमा एक लाख ३० हजार भक्तजनले गरे स्नान

प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् ।

सकियो रैथाने फुड फेस्टिबल, ३० हजार बढीले गरे अवलोकन

चितवन : होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।बुधबार एक कार्यक्रमबीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गरेका हुन्। पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ।फुड फेस्टिबलको समापन कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

इलाम-२ मा एमालेका नेम्वाङ्ग निर्वाचित

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन्। उनले ३० हजार २० मत प्राप्त गरे ।...

विराटनगरको मेयरमा नागेश कोइरालाः उपमेयरमा शिल्पा कार्की विजयी

कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरे भने थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गरे । यस्तै राप्रपाका प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गरे।...

मोरङमा एक महीनामा ३० हजार मतदाता थपिए

पुस १९, मोरङ । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।   गत मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्ने अभियान चलाएको थियो ।  अभियानअन्तर्गत मतदाता नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइएको हो ।  नामावली संकलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली संकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।  उनले जिप्रका र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको र छूट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चार ओटै स्थानमा नामावली संकलनका भइरहेकाले प्रत्येक राजनीतिक दलबाट सहयोग एवम् सहजीकरण गर्न आग्रह पनि गरे ।  एक महानगरपालिका सहित १७ ओटा पालिका र ६ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि ६ लाख ६९ हजार मतदाता थिए । रासस

दुई साथीले ३० हजार रूपैयाँमा सुरू गरेको 'कयो'

उनीहरू दुई मिलेर ३० हजार रूपैयाँमा कयो सुरू गरे र जागिर छाडे। व्यवसाय सुरू गर्न यो रकम कम थियो। त्यही पनि आँटे।