काठमाडौं– स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १–० ले पराजित गरेको छ । शनिबार राति खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो र तीन अंक प्राप्त गर्यो । लेवान्डोस्कीले पछिल्ला ७ लिग खेलमा ९ गोल गरेका छन् । जितसँगै बार्सिलोना ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा […]