काठमाडाैं : नेकपा माओवादी केन्द्रले नेकपाबाट दल अलग हुँदा नेकपा एमाले तर्फ गएका चार नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। माओवादी पार्टी छाडेर केपी शर्मा ओली सरकारमा गएका मन्त्रीहरू लेखराज भट्ट, प्रभु शाह, टोपबहादुर रायमाझी, गाैरीशंकर चाैधरीलाई पार्टीबाट निकालिएको जनाएको हो। उनीहरूले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका थिए।आज विज्ञप्ति निकालेर तोकिएको समयभित्र उनीहरूले स्पष्टीकरण नदिएको र सहरी विकासमन्त्री प्रभु साहले भ