एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ । पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी पार्टीको […] The post एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।  एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्प...

गुल्मीका एमाले नेता नेकपा एसमा प्रवेश

गुल्मी इस्मा गाउँपालिका एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष  नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी,  बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष  भण्डारीका अनुसार सिङ्गो इस्मा गाउँपालिकामा प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।पन्त &nbs

एमाले छाडेका विश्वकर्मालाई एकीकृत समाजवादीले दियो जिम्मेवारी

गुल्मीका  पुराना एमाले नेता गणेश विश्वकर्मा नेकपा ( एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका  छन् ।   नेकपा एमालेमा छँदा लुम्विनी प्रदेश कमिटी सदस्य रहेका बिश्वकर्मा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै त्यस पार्टीको केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी पाएका छन् ।‘अहिले मलाई पार्टीले केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी दिएको छ’–  विश्वकर्माले भने–‘ जिल्ला पार्टी ईन्चार्ज गणेश खनाल

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ

पाल्पामा पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन

अन्य पार्टीबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)ले विभिन्न पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ । शनिबार सुरु भएर आइतबार सकिएको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । जसमा मालेबाट आएका कुलप्रसाद फुयाल, शंकर पोखरेल,नीलमणी बराललगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ । त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी एमालेबाट आएका बंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र एमाल

नेकपा एकीकृत समाजवादीमा झलनाथ खनाल सम्मानित नेता, कसलाई के जिम्मेवारी ?

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठक र असोज २१ गतेको स्थायी कमिटीले गरेको निर्णय अनुसार माधवकुमार नेपालले अध्यक्षसहित समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा हुनुहुन्छ । उहाँले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगर...

एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड

काठमाडौं, भदौ २१। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ । पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी […]