कर्मचारीका प्रवृत्ति र प्रकार

नियमित तलब–भत्ताबाहेक अतिरिक्त धनागमको सुइँको पाउनेबित्तिकै विचित्रको लचकता, अनुशासन र कार्यकुशलता देखाउनु धन कर्मचारीको विशेषता हो कुनै संघसंस्था वा कार्यालयको विकास, विस्तार र समृद्धिमा त्यहाँका कर्मचारीको अहं भूमिका हुन्छ । कर्मचारीलाई कार्यालय...

सम्बन्धित सामग्री

मन्त्रालयमा कर्मचारी नदेखेपछि रिसाए ऊर्जामन्त्री, काम छाडेर नभुल्न निर्देशन

५ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आफू पुग्दा अधिकांश कर्मचारी नआइपुग्ने गरेको प्रवृत्ति भेटिएपछि मन्त्री बस्नेतले बिहीबार मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीलाई डाकेर बैठक गरेका थिए । सो क्रममा उनले भने, ‘कम्तीमा पनि दैनिक चार […]

कर्मचारी संयन्त्रको हेपाहा प्रवृत्ति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई स्वीकृत दरबन्दीमा स्वीकृत पदभन्दा मुनिको श्रेणी-तहका कर्मचारीलाई खटाइएको पाइएको जनाउँदै ‘७ दिनभित्र स्वीकृत दरबन्दीअनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउन’ भनी परिपत्र गरेको तीन...

कर्मचारी नियमित गर्न डिजिटल हाजिर

स्थानीय तहदेखि अधिकांश सरकारी कार्यालयमा कर्मचारी बिहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । कार्यालय समय १० देखि ४ बजेसम्म भएता पनि अधिकांश सरकारी कर्मचारी बिहान ११/१२ बजे आउने र दिउँसो तीन नबज्दै घर जाने प्रवृत्ति बढ्दो छ । जसका कारण सेवाग्राहीले समयमै सेवा नपाउने र कर्मचारी आउने बित्तिकै हाजिर लगाएर जाने […]

संघीयता मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् ।जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई […]

कर्मचारी प्रशासनमा पनि गणतन्त्रलाई मन नपराउने प्रवृत्ति छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गर्नुभएको छ । जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको …

गणतन्त्र मन नपराउने कर्मचारी पनि छन् : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्। जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । नेपाल राष्ट्रिय कर्मचारी […]

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ । जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा असार महिनामा विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति मौलाउँदै गएको छ ।प्रदेश २ सरकार स्थापना भएको चार वर्षको अवधिमा विकास बजेटको दोहन असार मसान्तमा अत्यधिक हुने गरेको पाइएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ मा सरकारले पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । यसमध