कर्मचारी नियमित गर्न डिजिटल हाजिर

स्थानीय तहदेखि अधिकांश सरकारी कार्यालयमा कर्मचारी बिहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । कार्यालय समय १० देखि ४ बजेसम्म भएता पनि अधिकांश सरकारी कर्मचारी बिहान ११/१२ बजे आउने र दिउँसो तीन नबज्दै घर जाने प्रवृत्ति बढ्दो छ । जसका कारण सेवाग्राहीले समयमै सेवा नपाउने र कर्मचारी आउने बित्तिकै हाजिर लगाएर जाने […]

सम्बन्धित सामग्री

डिजिटल हाजिरले कालीकोटका शिक्षकहरु नियमित विद्यालय आउन थाले

८ माघ, कात्तिक । कालीकोटका केही विद्यालयहरुले डिजिटल हाजिरी प्रविधि सुरु भएपछि शिक्षकहरु नियमित उपस्थित हुन थालेका छन् । शान्नि त्रिबेणी गाउँपालिकाले ११ वटा विद्यालयमा डिजिटल हाजिर प्रबिधि जडान गरेपछि शिक्षक, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित हुन थालेका हुन् । शिक्षामा देखिएको अनियमितता सुधार गर्न र खेताला शिक्षकहरुलाई विस्थापित गर्न अभिभाकको सुझाव अनुसार …