संघीय लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छः अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्।...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वमा सहकार्य हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य लामो जाने उहाँको भनाइ छ ।