देउवालाई विगत सच्याउने एउटा अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्।अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्।पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य क

सम्बन्धित सामग्री

‘नयाँलाई अवसर र पुरानालाई सम्मान होस् भनी सांस्कृतिक कार्यक्रम गर्न लागेको हो’

निर्देशक एवम् कलाकार प्रभाकरदेव शर्मा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक हुन्। विगत चार दशकदेखि कलाकारिता गर्दै आएका शर्मा भाषा, साहित्य, कला र संस्कृतिको विकास होस् भन्ने हेतुले विभिन्न सांस्कृतिक कार्याक्रम गर्दै आउने गर्छन्। रंगमञ्चमा मुनामदन लिएर बनाइएको नाटकमा मदनको भूमिका सबैभन्दा बढी उनै निर्वाह गरेको दावी गर्ने शर्माल ‘लौ […]

विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज

विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कलेज । काठमाडौंको पुतलीसडकमा रहेको कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।  सन् २००० देखि सञ्चालनमा आएको कलेज पठनपाठन र अध्ययन अनुसन्धानका लागि प्रभावशाली केन्द्रका रुपमा चिनिन्छ । स्थापना कालमा बीसीए कार्यक्रमबाट आईटी पढाउन सुरु  गरेको कलेजले अहिले बीआईटी...

नवनियुक्त शिक्षामन्त्री खनालका चुनौती र अवसर

काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा २० प्रतिशत बजेट व्यवस्था गरेर होस् वा सामुदायिक विद्यालयलाई स्मार्ट बनाएर । विगत पाँच वर्षदेखि चर्चामा रहेको संघीय शिक्षा ऐन ल्याएर शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी […]

भाग्यमानी महत, जसलाई चुनाव हारे पनि अवसरै अवसर

डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय चुनावमा प्रत्यक्ष प्रतिस्पर्धा गरेको एकाध दृष्टान्त मात्रै छन् । पार्टीको आन्तरिक चुनावमा एक पटक केन्द्रीय सदस्य जितेका उनले राष्ट्रिय चुनाव जितेको विगत छैन । तर पनि उनी अवसरबाट भने वञ्चित हुन परेको छैन ।

नेपाल बंगलादेश महिला साफ फाइनल: ‘उपविजेता’ छवि तोड्ने अवसर

काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने […]

टुबोर्ग ओपन २०२२ मा भेकलाई डेरुलोसँग मेन्टरशिपको अवसर

विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानमार्फत निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै आइरहेको छ । टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान नेपालमा यो पाँचौँ पटक हुनेछ । टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने ‘टेक द स्टेज’ छ जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात

अवसर गुमाएर बाहिरिन लागेका स्थानीय सरकारहरू

टेकनाथ सापकोटाभनिन्छ लोकतान्त्रिक प्रणालीमा गणतन्त्र सर्वोत्कृष्ट प्रणाली हो। यसले जनताको न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि राम्रो कार्य गर्दछ भन्ने विश्वास गरिन्छ।हामीले २०६२/६३ को जनआन्दोलनको जगमा स्थापित गर्न चाहेको लोकतन्त्रले एक दशकपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान त दियो। तर‚ उक्त संविधानको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको सवलीकरणमा कतिको काम भयो भन्ने विषयमा प्रारम्भिक विवेचना गर्न विगत पाँच वर्षको समयलाई आधारको रुपमा लिन सकिन्छ।२०७४ साल वैशाखमा स

कृषि शिक्षा : विगत, वर्तमान र भविष्य

स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गरी नेपाली भूगोल सुहाउँदो, व्यवहारिक र समयसापेक्ष बनाउन जरूरी छ । व्यावसायिक कृषि शिक्षासँगै हाम्रा मौलिक र परम्परागत कृषि पद्धति, स्थानीय एवम् रैथाने ज्ञान, सीप, स्रोत र साधनको पनि उचित उपयोग र सम्वर्द्धनको बारे पनि विश्वविद्यालयहरूमा खोजी र अध्ययन हुन जरूरी देखिन्छ ।

गुम्दै स्वास्थ्य क्षेत्र सुधारको अवसर

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहरले हाल दक्षिण एसिया आक्रान्त छ । खास गरी पछिल्लो समय भारत केन्द्र भई तीव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण हाम्रो देश नेपालमासमेत दिन प्रतिदिन ज्यामितीय रूपमा विस्तार भइरहेको छ । कोरोना सङ्क्रमणका कारण विगत एक हप्तामा मात्र एक हजार बढीले ज्यान गुमाएका छन् […]

गुमेको सुनौलो अवसर

सत्तारूढ दलभित्रको लामो तिक्ततापछि उत्पन्न संघीय संसद् विघटन गर्ने पुस ५ गतेको कदमपश्चात् देशमा एकाएक संकटको बादल माडारिन पुगेको छ । लगभग दुई दशकको राजनीतिक अस्थिरताले थिलथिलो विगत संग्लिन नपाउँदै...