सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहरले हाल दक्षिण एसिया आक्रान्त छ । खास गरी पछिल्लो समय भारत केन्द्र भई तीव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण हाम्रो देश नेपालमासमेत दिन प्रतिदिन ज्यामितीय रूपमा विस्तार भइरहेको छ । कोरोना सङ्क्रमणका कारण विगत एक हप्तामा मात्र एक हजार बढीले ज्यान गुमाएका छन् […]