‘नयाँलाई अवसर र पुरानालाई सम्मान होस् भनी सांस्कृतिक कार्यक्रम गर्न लागेको हो’

निर्देशक एवम् कलाकार प्रभाकरदेव शर्मा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक हुन्। विगत चार दशकदेखि कलाकारिता गर्दै आएका शर्मा भाषा, साहित्य, कला र संस्कृतिको विकास होस् भन्ने हेतुले विभिन्न सांस्कृतिक कार्याक्रम गर्दै आउने गर्छन्। रंगमञ्चमा मुनामदन लिएर बनाइएको नाटकमा मदनको भूमिका सबैभन्दा बढी उनै निर्वाह गरेको दावी गर्ने शर्माल ‘लौ […]