विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीका रूपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ ।विराटनगरको होटल एसियाटिकमा बिहीबार बिहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई बिहीबार नै मुख्यमन्त्रीको शपथ गराइएको हो ।संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको […]