प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत : असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

काठमाण्डाै – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ । यस्तै, असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्य...

सम्बन्धित सामग्री

गुमनाम महिला उम्मेदवार, ७ मध्ये चर्चामा २ अनुहार मात्रै

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ७ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा एकातिर प्रत्यक्षतर्फ महिलाको उपस्थित भने न्यून छ । अर्कोतिर स्वतन्त्र उम्मेदवारी गर्नेहरुको चर्चा नै हुने ग...

गुमनाम महिला उम्मेदवार, ७ मध्ये चर्चामा २ अनुहार मात्रै

मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ७ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा एकातिर प्रत्यक्षतर्फ महिलाको उपस्थित भने न्यून छ । अर्कोतिर स्वतन्त्र उम्मेदवारी गर्नेहरुको चर्चा नै हुने ग...

धनकुटामा उम्मेदवारी दलित शून्य, महिला न्यून

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा दलितको उम्मेदवारी शून्य छ भने महिलाको उम्मेदवारी न्यून छ। एक प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सात जनाको उम्मेदवारी दर्ता हुँदा न महिलाको उम्मेदवारी प¥यो न त दलितको। त्यस्तै प्रदेश सभाका दुई जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको उम्मेदवारी प¥यो भने दलित उम्मेदवार भएनन्।

मकवानपुरमा ६९ जनाको उम्मेदवारी दर्ता

मकवानपुर - आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुरबाट कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको मकवानपुरमा प्रत्यक्षतर्फ महिलाको उपस्थिति भने न्युन छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभामा मकवानपुरबाट एक...

मङ्सिर ४ चुनाव : देशभर झन्डै ५ हजार जनाकाे उम्मेदवारी दर्ता

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अध...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः उम्मेदवारी दर्ता आज

काठमाडौँ । आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्दैछन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः आज उम्मेदवारी दर्ता

काठमाडौं, असोज २३ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा आज प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्दैछन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश […]

उम्मेदवारी दर्ता आज

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ ।