काठमाडौँ- देशभर असोज १२ गतेसम्म लक्षित जनसंख्याको ५९ दशमलव ५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । सरकारले खोप लगाउने छुट्यएको लक्षित जनसंख्या २ लाख १७ हजार ५६ हजार ७६३ जना छन् ।
पहिलो मात्रा ३१ दशमलव २ प्रतिशत र पूर्ण मात्रा २८ दशमलब ३ प्रतिशतले खोप लगाएका छन् । मंगलबारसम्म देशभर कोभिड संक्रमितको दर ८ दशमलव…