मकवानपुर - लगातार ३ महिनादेखि स्थागित हुँदै आएको बागमती प्रदेशको बैठक २९ फागुनमा बस्दैछ । प्रदेश सभा बैठक नभएपछि ऐन निर्माण, संशोधन हुन सकेको छैन भने सर्वसाधारणका समस्यामाथि छलफल हुन सकेको छैन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ३ पटक संसद अवरुद्ध भएको थियो । त्यसपछि संसद चलाउने आँट नै गर्न नसकेको ...