आज (बुधवार) बागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत...
काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफुहरुको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । त्यससँगै सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका […]
४ कात्तिक, काठमाडौं । आज बिहीबार बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो । सत्तारुढ नेकपा (एमाले)ले भने बैठकमा उपस्थित नहुने बताएको छ । पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन […]
काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]
बागमती प्रदेश सभाका विपक्षी दलहरूले अवरोध गरेलगत्तै सोमबार पनि प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष माओवादी केन्द्रलगायत विपक्षी दलहरूले आगामी आर्थिक वर्ष ०७८–७९ को...
काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलिएको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटघाटमा सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध...
बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...