कान्ति लोकपथ र सिस्नेरी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार

सम्बन्धित सामग्री

हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध

निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो ।

लेदो खसेपछि कान्ति लोकपथ र कुलेखानी-फर्पिङ सडक अवरुद्ध

कान्ति लोकपथ र राजधानी प्रवेश गर्ने छोटो दुरीको कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्ड माथिबाट लेदो खसेर अवरुद्ध भएका छन् ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

१३ साउन, काठमाडौं । पहिरोका कारण काठमाडौंबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो । मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको …

पहिरोले हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन् । कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरोले अवरुद्ध...

त्रिभुवन राजपथ सुचारु, कान्ति लोकपथ र सिस्नेरी सडक अवरुद्ध

शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।

झरीसँगैको पहिरोले कान्ति लोकपथ अवरुद्ध

ललितपुर : लगातारको झरीका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा रहेको कान्ति लोकपथ ललितपुर र मकवानपुरमा गएको पहिरोका कारण दुवैतर्फ अवरुद्ध बनेका हुन् । ललितपुरको बागमती गाउँपालिका अन्तरगतको छपेलीदेखि बगुवासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ।विशेषगरी पाङ्दुरगैरामा ढुङ्गासहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको भट्टेडाँडाका वरिष्ठ प्रहरी सहायक निरिक्षक माधव सिल्वा

पहिरोको कारण कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडा । काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । पानी परेर पहिरो जाँदा कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडा क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ललितपुरको भट्टेडाँडा क्षेत्रको तीन स्थानमा पहिरो गएको हो । हाल पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । […]

मकवानपुर-काठमाडौं सडक अवरुद्ध

१८ असार, हेटौंडा । मकवानपुर हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ । निरन्तर परेको पानीले हेटौंडा हुँदै काठमाडौं जाने त्रिभुवन, कान्ति लोकपथ र छोटो दुरीको हेटौंडा-सिस्नेरी, हेटौंडा-फाखेल खण्ड अवरुद्घ रहेको प्रहरीले जनाएको छ । प्रहरीका …

हेटौंडा जोड्ने दुईवटा सडक अवरुद्ध

काठमाण्डौ – काठमाण्डौ हेटौडा जोड्ने दुईवटा सडक अवरुद्ध भएका छन् । मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको हो । भीमफेदी जुरीखेतदेखि देउरालीसम्म विभिन्न ठाउँमा पहिरो गएको छ । बिजुलीका पोल पनि ढलेका छन् । पहिरो झरेपछि गाडीहरु रोकिएका छन् । त्यस्तै कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध ...