पहिरोको कारण कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । हेटौँडा । काठमाडौं जोड्ने छोटो मार्ग कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । पानी परेर पहिरो जाँदा कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडा क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार ललितपुरको भट्टेडाँडा क्षेत्रको तीन स्थानमा पहिरो गएको हो । हाल पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । […]

सम्बन्धित सामग्री

कान्ति लोकपथ बाहेक हेटौँडा-काठमाडौं जोडने सबै मार्ग सुचारु

हेटौँडा । गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौ जोडने सबै (७) मध्य ६ वटा सडक मार्ग सुचारु भएका छन् । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध सडकहरूलाई बागमती प्रदेश सरकारको निरन्तर कामको कारण दशैं अगाडि नै संचालनमा ल्याउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए […]

पहिरोको कारण कान्ति लोकपथ ठप्प

हेटौँडा । वर्षासँगै खसेको पहिरोका कारण कान्तिलोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।