१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिन नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा ‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ता सामग्रीको व्यवस्थापनका लागि राष्ट्रियस्तरको कम्पनी स्थापना गर्नुपर्ने बताइन् । प्रस्तावित विधेयकमा भएको व्यवस्था […]