जनताले दुःखमात्रै पाइराख्ने हो भने हामीलाई सङ्घीयता चाहिँदैन: सोविता गौतम

काठमाडौं,१३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका वडा नम्बर १ नाङलेमा भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गौतमले पटक पटक आफूले कूरा उठाउँदा पनि सडक नबनेको […]