काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको छनोट तथा सिफारिस कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटबाट गायब पारिएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले मन्त्रालयको वेबसाइटमा राखेको कार्यविधि हटाएको हो ।
समितिले कार्यविधिमा सम्बन्धित क्षेत्रको कार्यअनुभवलाई आफुखुसी व्याख्या गरेको भन्दै चौतर्फी आलोचना भएपछि समितिले अर्थ मन्त्रालयको वेबसाटमा रहेको कार्यविधि नै हटाएको हो ।
मन्त्रालयको वेबसाइटमा...