रघुवीरसँग २ करोड २५ लाख नगद, श्रीमतीको नाममा ठाउँठाउँमा जग्गा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाममा जनकपुरमा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा आज सार्वजनिक भएको सम्पत्ति विवरणमा महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख रहेको उल्लेख छ । भने, पैतृक सम्पत्ति बेचेर सो रकम आर्जन गरेको भनिएको छ । यस्तै, ४३ तोला सुन र […]

सम्बन्धित सामग्री

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

अहिलेसम्म झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइ

काठमाण्डाै - आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ झण्डै २ करोड ३७ लाख थान मतपत्र छपाइको काम सकिएको छ। प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार गरी २ करोड ३६ लाख ८० हजार थान मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फका मतपत्र धेरैजसो जिल्लामा ढुवानी गरिसकेको छ । आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फका मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ।

एनएमबी बैंकले भित्र्यायाे २ करोड ५० लाख डलर कर्जा

एनएमबी बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख २९ हजार, हात हतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्क मार्फत २ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ […]

रेडपाण्डाका लागि २ करोड २ लाख बजेट

हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा २ करोड २ लाख रुपैयाँ बजेट रहेको बताइएको छ। रेड पान्डा नेटवर्कको सहयोगमा संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम...

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।