नेपालीलाई निःशुल्क भिसा दिन चीन सकारात्मक

चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्ष सकारात्मक देखिएकोे छ । नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेपछि चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । चीनको सात दिने भ्रमण पूरा गरी काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘नेपाल भ्रमणमा […]