कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

राँझा : स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्य १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए। उनका अनुसार प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी…

सम्बन्धित सामग्री

कोहलपुर गोल्डकप:दुधौलीले क्यामरुनलाई हरायो

‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ।...

कोहलपुर गोल्डकप:दुधौलीले क्यामरुनलाई हरायो

‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ।...

कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो

सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।...

कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो

सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।...

कोहलपुर खानेपानीमा भुसाल निर्वाचित

नेपालगञ्ज – कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थामा लोकतान्त्रिक प्यानलका टेकनारायण भुसाल विजयी भएका छन् । कांग्रेस युवा नेता भुसालले चार दलीय गठबन्धनका उम्मेदवार रुद्र खनाललाई पराजित गरेका हुन्। भुसालले एक हजार दुई सय १४ मत ल्याउँदा खनालले एक हजार १७ मत ल्याएका थिए । संस्थाको उपाध्यक्षमा वीरबहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धु्रव आचार्य, सहसचिवमा […]

बाँकेको कोहलपुरमा काँग्रेस विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवा

कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी विजयी भएकी हुन् ।  आचार्यले १४ हजार एक सय ३४ मत...

कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४ हजार ७४ मत प्राप्त गर्दै विजयी हुनुभयो । मेयरमा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खिलप्रसाद भुषालले १२ हजार १ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा […]

३३ वर्षीय युवालाई कोहलपुर नगरको जिम्मेवारी

बाँके – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नाै हजार सात सय २५ मत पाउनुभयो ।  यसैगरी नगरपालिकाकाे उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय...

बैजानाथमा कांग्रेसका उम्मेदवार शाही विजयी

कोहलपुर- बाँकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाहीले एमालेका घननाथ खनाललाई पछि पार्दै १२ हजार १८० मत ल्याएर विजयी भएको गाउँपालिकाको निर्वाचन कार्यालयले जनाएको छ । एमालेका खनालले १० हजार ३८२ मत पाउँदा नेकपा (माओवादी केन्द्र) का दीपेन्द्रबहादुर शाहले पाँच हजार २१४ मत पाए […]