भारतले नकिने अब चीनलाई बिजुली बेच्न सकिने

काठमाडौं : चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो। विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस&nda...

सम्बन्धित सामग्री

बुधबारबाट लाेडसेडिङ हुने

काठमाडौं :  बुधबारबाट देशभरि औद्योगिक ग्राहकका लागि लोडसेडिङ हुने भएको छ।बिजुलीकाे माग आपूर्ति गर्न लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतले बिजुली बेच्न नसक्ने जानकारी दिएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो।अहिले घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन। मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।‘अहिले भारतबा

निजी क्षेत्र र एडीबीको लगानीबाट उत्पादित बिजुली किन्न भारत सहमत

भारतले नेपालबाट निजी क्षेत्र र एसियाली विकास बैंकको लगानी रहेका आयोजनाबाट समेत गरेर थप ३२५ मेगावाट विद्युत् किन्न सहमति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका क्रममा भारतीय पक्षले नेपालबाट कुल ३५४ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई सहमति दिएको हो ।यसअघि, नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सकिएर उत्पादन थालेसँगै नेपालबाट भारततर्फ बिजुली निर्यात सुरु भएको हो । माथिल्लो तामाकोसीबाट असार २१ देखि व्यावसा

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति

काठमाडौं, २३ चैत्र । नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् । भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको […]

थप ३२५ मेगावाट बिजुली नेपालबाट बेच्न भारतले दियो अनुमति

भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बिजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।

नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति

काठमाडौँ- भारतले नेपाललाई ३ सय २५  मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् । आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति […]

नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न पाउने

काठमाडौँ । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका […]

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनमुति

काठमाडौँ- भारतले थप ३२५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी गराएकी छन्। भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन […]

नेपालकाे थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

काठमाण्डाै – भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो ।  गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने ...

भारतले आफ्नै लगानीका आयोजनाको मात्रै विजुली किन्यो, तामाकोशीलाई तगारो

१८ कात्तिक, काठमाडौं । भारतले मंगलबार नेपाललाई प्रतिस्पर्धाबाट बिजुली किनबेच हुने आफ्नो ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बेच्न अनुमति दियो । तर, आफ्ना सहायतामा बनेका साना परियोजनाको बिजुली मात्रै लिने भारतको निर्णय छ । भारत सरकारले बिजुली बेच्न अनुमति दिएका त्रिशूली जलविद्युत आयोजना र देवीघाट जलविद्युत आयोजना उसकै आर्थिक तथा प्राविधिक सहायतामा बनेका हुन् । जबकी, […]

भारतमा बिजुली बेच्न बाटो खुल्यो, चिनियाँ लगानीको बिजुलीलाई फेरि तगारो

१५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश […]